प्रितमलाई यसरी गरियो गृह नगरमा भब्य स्वागत (फोटो फिचर) - Chautari Post Online
Wednesday, June 26News That Matters

प्रितमलाई यसरी गरियो गृह नगरमा भब्य स्वागत (फोटो फिचर)

 

इटहरी । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर नेपाल आएका इटहरीका प्रितम आचायलाई गृहनगर इटहरीमा भब्य स्वागत गरिएको छ ।

आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो भएका थिए । जजहरुलाई रुवाएर चर्चामा आएका प्रिमतलाई भारतीय सिमना काकड्भिट्टामा लिन सयौ इटहरी वसी पुगेका थिए ।,

निकै कडा प्रतिष्पधाका विचमा फाइनलमा पुगेका प्रितमको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। 

वलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनको गायिकीलाई उच्चप्रशंसा गरेका थिए । इटहरीबासीहरु प्रितमलाई स्वागत गर्न १५ वटा गाडि लिएर काकड्भित्ता सम्म लिन पुगेका थिए । काँकड्भिटटा देखि इटहरी सम्मको दृष्य फोटो पत्रकार गुरु ढकालले कैद गरेका छन्।

guru 1 1

guru 3 1

guru 6

guru 7

  •  सञ्चारपाटी

 

प्रतिकृया दिनुहोस्