नवलपरासीबाट युवा संगठनका अध्यक्ष गिरफ्तार - Chautari Post Online
Wednesday, June 26News That Matters

नवलपरासीबाट युवा संगठनका अध्यक्ष गिरफ्तार

नवलपरासी : नवलपरासीबाट नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनका अध्यक्ष कृष्ण गिरीलाई बुधबार बिहान साढे १० बजे घर भुताहामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ ।

उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय परासी राखिएको प्रहरीले जनाएको छ । युवाका अध्यक्ष गिरी स्थानीय राजामहात्म माविका ब्यवस्थापन समितिका सदस्य पनि हुन । ई-रातो खबर

प्रतिकृया दिनुहोस्