मुक्त्तक - Chautari Post Online
Friday, July 19News That Matters
centered image

मुक्त्तक

देवी पराजुली 

आजकल धान दिवस एक उपहास भयो ,
खेतमा रोप्नु पर्ने वीऊको सत्यनास भयो ।
मानो खाई मुरी उब्जाउने ती कृषकलाई ,
वाहियात दिवस मनाएको आभास भयो ।
फेसबुकबाट

 

 

प्रतिकृया दिनुहोस्