पहिलो पटक सप्तकोशी नदीमा ५६ ढोका खोलियो - Chautari Post Online
Friday, July 19News That Matters
centered image

पहिलो पटक सप्तकोशी नदीमा ५६ ढोका खोलियो

इटहरी । सप्तकोशी नदीमा पानीको स्तर उच्च भई पुललाई नै खतरा भए पछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ ।

राती ९ बजेको मापन अनुसार पानीका ेवहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक पुगेको छ । पानी निरनतर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको उनले बताए ।कोशीको पानीको वहाव मापनको कन्ट्रोल भारतको हातमा रहेको छ ।

बढि ढोका खोल्दा विहारका जिल्ला ढुवानमा पर्ने भन्दैं भारतले विगत बर्षहरुमा सबै ढोका खोल्न मान्दैंन थियो । ५६ वटै ढोका खोल्न भारत तयार भएको पहिलो पटक हो । सञ्चारपाटी

प्रतिकृया दिनुहोस्