‘समाचार र विचारको
साझा चौतारी’





अल्कामारसँग युनाइटेड रोकियो


एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको एजेट अल्कामारसँग गोलरहित बराबरीमा रोकिएको छ । अल्कामारको मैदानमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले कुनैपन समय गतिलो आक्रमण बुन्नै सकेन ।

निकै नै निराशजनक बनेको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै समूह ‘एल’ मा युनाइटेड ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अल्कामार २ अंकसहित तेस्रो स्थानमा छ । दुवै टोली अपराजित छ ।

यही समूहको अर्काे खेलमा सर्वियन पार्टीजान बियोग्राडले एफसी एस्तानमाथि २–१ के जित निकाल्यो । बियोग्राडको जितमा दुवै गोल उमार सदिकले गरे । एस्तानाका रुनर मारले एक गोल फर्काए । जितसँगै बियोग्राड ४ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन एस्तानमा पुछारमा छ ।hamrokhelkud

प्रतिकृया दिनुहोस्