‘समाचार र विचारको
साझा चौतारी’





के गर्दैछन हाम्रा जनप्रतिनिधि



डिल्लीराम घिमिरे
२०५४ सालमा स्थापित मेची नगर पालिको २२ बर्ष को भयो।२०७४ बाट बिस्तारीत भएर अझै बिशाल रुप धारण गरेको मात्र छैन नेपाल को संविधान २०७२ले त सरकार कै हैसियतमा काम गर्न सक्ने अधिकार प्राप्त छ। तर कताअल्मलिएका छन हाम्रा जनाप्रतिनिधीहरुरु कामले गति लिन नसकेको अवस्था छ। मेचिनगर झण्डै १५ बर्ष जनप्रतिनिधि बिहिन अवस्था मा कर्मचारी ले चलाएको समय र २बर्ष ४ महिना १३ दिन जनप्रतिनिधिहरुले चलाएको अवस्था लाई हेर्दा कर्तव्य पालन र अधिकार को प्रयोगमा नाकाम देखिन्छन जनप्रतिनिधि हरु,२० बर्षअघिदेखि नगरपालिका मा रूपान्तरित काँकडभिट्टा र धुलाबारी को अवस्था र २० बर्ष पछी नगरपालिका मा समावेश भएका बाहुण्डागी,धाइजन,दुवागडी र ज्यामिरगडी को भूगोल लाई हेर्ने दृस्ठिकोण को अभाव छ नगर नेतृत्व मा।पुरानो काँकडभिट्टा र धुलाबारी को भूगोल बजार एरिया र पुर्व पच्छिम राजमार्ग भएका कारण ले यो भूगोल मा आय श्रोत वृद्धि हुने सम्भावना का आयोजना खोइरुकिन त्येस तर्फ ध्यान जान सकेन नगर नेतृत्व कोरुकाँकडभिट्टा को बस ट्र्मिनल र प्यारीभिट्टा मा निर्माण गरिएको बैकल्पिक बसपार्क को लागि झण्डै ९ करोड नगर बिकाश कोषबाट ऋण लगानी भएको छ, न पा ले थप करिव ४ करोड लगानी गरेर वासिङ् सेन्टर पनि निर्माण गर्‍यो यो सबै निर्माण कर्मचारी ले न पा चलाएको समयमै भएको हो।बसपार्क निर्माण मा भएको ऋणको सावाँ र ब्याज बर्षेनि न पा ले भुक्तानी गरिरहेको छ। यसलाई सन्चालन मा कस्ले ल्याउनु पर्ने हो नगरपालिका ले ल्याउनु पर्ने होइन ररु करिब १३ करोड लगानी भएको बार्षिक झण्डै २ करोड आम्दानी हुन सक्ने श्रोत लाई त्येत्तिकै खेरजान दिनु भनेको चरम लापर्वाही होइन र रुआम्दानी हुन सक्ने बजार एरिया मा आम्दानी गर्ने र ग्रामिण एरिया जो भर्खरै मात्र नगर मा समावेश भएको भूगोल को बिकाश लाई प्राथमिकता मा राखेर काम गर्नु पर्ने होइन ररुबिगत मा निर्माण भएका यस्ता गतिला आमदानीको स्रोत लाई ब्यावस्थितरुपमा सन्चालन मा ल्याएर आम्दानी गर्न समेत नसक्ने जनताबाट उठाएको करको पैसाले ऋण भुक्तानि गर्ने नगर नेतृत्व सङ्ग के अपेक्षा गर्ने नगर बासिलेरुम मेची नगर निर्माण कर्ता मध्य को एकअगुवा को हैसियतले अग्रह गर्न चाहान्छु तपाईं हरु जनता को बिकास को काम तर्फ भन्दा सुबिधा भोग्न तर्फ तल्लीन भएको देखिन्छ,तसर्थ समयअझै बाँकी छ सच्चिनोस,सहरी एरिया बाट आयस्रोत वृद्धि गर्ने र ग्रामिण एरिया को बिकास लाई प्राथमिकता मा राखेर योजना निर्माण गर्न आग्रह गर्दछु।डिल्लीराम घिमिरेको फेसबुकबाट साभार

प्रतिकृया दिनुहोस्