‘समाचार र विचारको
साझा चौतारी’





‘ हाम्रो पार्टीका तर्फबाट नगरपालिकालाई के सहयोग भएन ? भन्नु प¥यो नि , मिडियामा बोलेर मात्रै हुन्छ ?’


माधव अर्याल, अध्यक्ष — नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) मेचीनगर कमिटी, झापा
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का मेचीनगर अध्यक्ष माधव अर्याल तत्कालिन जनयुद्धसँग जोडिएको लामो ईतिहाँस बोकेका कम्युनिष्ट कार्यकर्ता हुन् । बिशेषत जनयुद्धको समयमा झापाका ग्रामिण क्षेत्रमा श्रमिक र किसानलाई पार्टीमा गोलबद्ध गर्न लागि परेका उनी अहिले नेपाल कम्युनिष्ट पार्टी मेचीनगरको अध्यक्षको रुपमा सांगठानिक कार्यमा कृयाशिलछन् ।
मेचीनगर क्षेत्रमा पार्टीको सांगाठानिक गतिबिधी र बिकास निमार्णका क्षेत्रमा पार्टीको भुमिकाका बारेमा चौतारी पोष्टअनलाइनले उनीसँग गरेको कुराकानी प्रस्तुत गरिएकोछ ।

 

प्रतिकृया दिनुहोस्