चौतारी संवादभिडियो चौतारी

‘ पार्टीमा लोभीपापीहरुको बोलवाल भएकोनै भन्नु पर्छ ’

निलकण्ठ तिवारी

मेचीनगर । लामो समयदेखि निरन्तर कम्युनिष्ट आन्दोलन र राजनीतिमा सक्रिय निलकण्ठ तिवारी झापाको पूर्वोत्तर तत्कालिन बाहुण्डाँगी गाविसका पूर्व अध्यक्ष समेत हुन् । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा )का झापा जिल्ला कमिटी सदस्य समेत रहेका उनले दुई कार्यकाल बाहुण्डाँगीको गाविस अध्यक्षको रुपमा काम समेत गरिसकेकाछन् ।

गा्रमिण क्षेत्रको बिकास निमार्ण र कृषिमा लामो अनुभव बोकेका पूर्व जनप्रतिनिधी तिवारीसँग चौतारी पोष्ट अनलाइनले आफ्नो स्तभ्म कुराकानी र भिडियो चौतारीका लागि गरेको संक्षिप्त वार्ता प्रस्तुत गरिएकोछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button