‘समाचार र विचारको
साझा चौतारी’




काश्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी


नेपाली काँग्रेसका खेमराज पौडेल वधाइ दिदै । तस्बिर : तारा चापागाँइ

काश्की, मङ्सिर १५ गते । प्रतिनिधिसभा सदस्यका लागि काश्की–२ मा भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराईको विजयी हुनुभएको छ ।
उहाँले कुल २४, ३९५ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेलले १५ हजार ९८४ मत पाउनु भएको छ ।
काश्कीको यो क्षेत्रमा ४५ हजार ५६३ मत खसेको थियो ।
जितसँगै भट्राईले आफू सो क्षेत्रको विकासमा समर्पित रहने बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्