Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





महोत्सवलाई सफल बनाउन सबैसँग हार्दिक अपिल गर्दछु


अर्जुन कार्की, संयोजक ( छैठौँ एसियन ग्रामिण पर्यटन महोत्सव )
मेचीनगर । मेचीनगरपालिका ६ काँकरभिट्टा स्थित देबकोटा पार्कमा हुन गईरहेको छैठौ एसियन ग्रामिण पर्यटन महोत्सवका बारेमा संयोजक अर्जुन कार्कीसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस्