Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





‘आत्मसम्मानमा चोट पुग्ने गरि एमसीसी पास गर्नु हुन्न’


सागर शिवाकोटी, बामपन्थी बुद्धिजिबी
मेचीनगर । रिडर्स झापाका संस्थापक सदस्य तथा बामपंथी बुद्धिजिबी सागर शिवाकोटी आज बहसको केन्द्रमा रहेको एमसीसी जस्ताको तस्तै अनुमोदन गर्नु नहुने बताउँछन् । विदेशी मित्रको सहयोग लिने पर्ने तर देश र जनताको आत्मसम्मानमा चोट पुग्ने गरि कसैको पनि सहयोग लिन नहुने उनको तर्क छ । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालापमा उनले अहिले नागरिक स्तर सम्म बहस भईरहेको एमसीसीका बारेमा आफ्नो धारणा यसरी ब्यक्त गरेकाछन् ।

 

प्रतिकृया दिनुहोस्