Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





काँकरभिट्टा खानेपानी सबैको सहयोगमा बढेको छ’


उपाध्यक्ष, शारदा पराजुली
मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता सरसफाई संस्था नेपालकै शुद्ध र सर्वशुलभ ढङ्गले उपभोक्तालाई पेय जल वितरण गर्दै आएको संस्थाको रुपमा परिचित छ । सर्वशुलभ रुपमा स्वच्छ पानी आम उपभोक्तालाई वितरण गर्दै आएको यो संस्थाका बारेमा संस्थाका उपाध्यक्ष शारदा पराजुलीसँग संग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तम्भका लागि गरिएको संक्षिप्त वार्तालाप प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस्