चौतारी संवादभिडियो चौतारी

स्वामी रामदास जी भन्छन् ‘ शास्त्रको ब्याख्या गर्न पनि ईश्वरीय अख्तियारको अनिवार्यता हुनै पर्छ ’

मेचीनगर । जगतगुरु कुपालु जी महाराजको बेदशास्त्रीय दर्शन र सिद्धान्तलाई आत्मिक यात्राको पथको रुपमा आत्मसात गरेर कृपालु जी महाराजका जेष्ठ सुपुत्र घनश्याम दास जीबाट बेदशास्त्रको ब्याख्या र आध्यात्मदर्शनको प्रचारका लागि नियुक्त स्वामी रामदास जी सँग अध्यात्म, बिज्ञान र धर्मशास्त्रका बारेमा आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि वार्तालाप गरेकाछौँ ।

बिज्ञानका बिषय लिएर स्नाकोत्तर सम्म अध्ययन पुरा गरेका स्वामी रामदास जी अध्यात्म दर्शनको आफ्नो यात्राले आफुले के पाएँ ? भन्ने विषयमा त्यसको अनुभव रहने र त्यो अनुभवलाई शब्दमा उर्तान कठिन हुने समेत बताउँछन् । सनातन धर्मको सहि ब्याख्या अनि बेदशास्त्रको सुक्ष्म अध्ययन र त्यसको बिश्लेषणनै अहिलेको आफ्नो प्रचार अधियान भएको बताउने उनी अहिले झापाको काँकरभिट्टा स्थित खानेपानी सभाहलमा बेदशास्त्रका विषयमा दार्शनिक प्रवचन समेत गरिरहेकाछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button