Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





‘ समाजमा महिला मात्र होइन पुरुष पनि पिडित छन् ’


बिना तामाङ्ग, सामाजिक अगुवा तथा नेतृ नेपाली काँग्रेस
मेचीनगर । झापा मेचीनगरकी सामाजिक अगुवा बिना तामाङ्ग स्थानिय क्षेत्रमा सकृय नेपाली काँग्रेसकी महिला नेतृ समेत हुन् । लामो समयदेखि राजनीतिसँगै समाजका बिशेष गरेर महिला हक अधिकारका क्षेत्रमा कृयाशिल उनी एक द्धन्द पिडित परिवारकी सदस्य पनि हुन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि उनीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्