‘समाचार र विचारको
साझा चौतारी’




पत्रकार उप्रेती भन्छन् — यसरी हुन गयो मेरो उपनाम ‘ सिस्नो’


पत्रकार उप्रेती भन्छन् — यसरी हुन गयो मेरो उपनाम ‘ सिस्नो’
झापा । झापाको मेचीनगरपालिकामा रहेर करिब २ दशकदेखि पत्रकारिता गरिरहेका लक्ष्मी उप्रेती ‘सिस्नो ’ आजका हाम्रा अतिथि रहेकाछन् । एक समयमा झापाबाट प्रकाशित पिपुल्स टाइम्स साप्ताहिकबाट आफ्नो पत्रकारिता शुरु गरेका उनी अहिले विभिन्न संचार माध्याममा आबद्ध छन् । मेचीनगरपालिका झापाका प्रेस संयोजक समेत रहेका उप्रेतीसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्