‘समाचार र विचारको
साझा चौतारी’





जीवन यात्रामा शारदा र नेत्रको कथा


जीवन यात्रामा शारदा र नेत्रको कथा
झापा । आम मानिसको आ आफ्नै जीवनको कथा हुने गर्दछ । फरक फरक जीवन भोगाईका कथा पनि हाम्रा फरकहनै हुने गर्छन् र हुन्छन् पनि तर हाम्रै सामाजिक परिवेशका जिवन्त घट्नालाई हेर्ने हो भने झापा मेचीनगरपालिका वडा नं ६का शारदा पराजुली र नेत्रप्रसाद पराजुलीको जिवन कथाको एउटा पाटो चाख लाग्दो रहेको छ ।
शारदा र नेत्रको बिल्कुलै फरक कथा प्रस्तुतिका लागि आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा शारदा र नेत्रको कथालाई समेटेकाछौँ ।
उनीहरुको कथा यसर्थ अलिक पृथक रहेको छ कि जब एउटी श्रीमतीले आफ्ना श्रीमानलाई जोडी बाध्नका लागि आफै अघि सर्छिन् । ( बाँकी कथा यस्तो रहेको छ )

प्रतिकृया दिनुहोस्