‘समाचार र विचारको
साझा चौतारी’





मनकारी दाजुभाईले गरे गाउँमा राहत वितरण


मनकारी दाजुभाईले गरे गाउँमा राहत वितरण
धादिङ्ग । बन्दाबन्दीको समयमा अति बिपन्न र बिपन्न नागरिकको कष्टकर दैनिकीलाई ख्याल गर्दै धादिङ्ग जिल्ला गल्छी गाउँपालिका वडा नं ४ का सामाजिक अगुवा शिवहरी अधिकारी र बद्रीप्रसाद अधिकारीको पहलमा आज स्थानिय गाउँलेलाई राहत वितरण गरिएको छ ।
स्थानिय दीपक रेग्मीले दिएको जानकारी अनुसार गल्छी गाउँपालिका वडा नं ४ अदुवाबारीका शिवहरी अधिकारीको अगुवाईमा त्यहाँका अति बिपन्न र बिपन्न गाउँलेहरुलाई खाद्य सामाग्री लगायत वितरण गरिएको रेग्मीले चौतारी पोष्ट अनलाइनलार्ई बताए ।

प्रतिकृया दिनुहोस्