चौतारी संवादभिडियो चौतारी

ओमप्रकाश भन्छन् ‘ सोचे जस्तो राहत वितरण भएको छैन, हाम्रा पनि कमजोरी होलान् ’

ओमप्रकाश भन्छन् ‘ सोचे जस्तो राहत वितरण भएको छैन, हाम्रा पनि कमजोरी होलान् ’
मेचीनगर । जनता समाजबादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग यस क्षेत्रका एक सशक्त जुझारु युवा हुन् । मेचीनगर नगरपालिकाको कोरोना संक्रमण नियन्त्रण समितिमा यहाँका प्रमुख राजनीतिक पार्टीको तर्फबाट उनी पनि समितिमा रहेकाछन् । पूर्वी नेपालको मेचीनगर नगरपालिका सीमा क्षेत्रमा रहेको नगर समेत हो । कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि सरकारले लगाएको लकडाउनमा मेचीनगर नगरपालिकाद्धारा गठन गरिएको कोरोना संक्रमण नियन्त्रण समिति र यसैको सेरोफेरोमा रहेर नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button