‘समाचार र विचारको
साझा चौतारी’




कट्टेल भन्छन् — ‘ कम्युनिष्टहरुले बाटो बिर्सेकै हुन्’


कट्टेल भन्छन् — ‘ कम्युनिष्टहरुले बाटो बिर्सेकै हुन्’
झापा । नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट अध्ययन गरिरहेका निरोज कट्टेल, पठन सस्कृति विकासका लागि अग्रसर अभियान रिडर्स झापाका सदस्य समेत हुन्।उनले झापा विद्रोहका बारेमो सोध समेत तयार गरिसकेकाछन् । नेपाली कम्युनिष्ट आन्दोलनको मिहिन र गहन अध्ययन गरेका कट्टेलसँग आज हामीले विगतदेखि वर्तमान सम्मको नेपाली कम्युनिष्ट यात्राका बारेमा वार्तालाप गरेकाछौँ । हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि निरोज कट्टेलसँग गरिएको वार्तालाप प्रस्तुत गरेकाछौँ ।

प्रतिकृया दिनुहोस्