‘समाचार र विचारको
साझा चौतारी’




पूर्व कर्मचारी बराल भन्छन्—‘ म, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)को कार्यकर्ता हुँ ’


पूर्व कर्मचारी बराल भन्छन्—‘ म, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)को कार्यकर्ता हुँ ’
झापा । करिब ३३ वर्षको समयअवधि राष्ट्रसेवक कर्मचारीका रुपमा बिताएका सुदर्शन बराल केही समय यता आफ्नो लामो कर्मचारी जिवनको यात्राबाट बिश्राम लिएकाछन् । अक्सर झापाका बिभिन्न गाविसमा गाविस सचिवको जिम्मेवारी बहन गरेका बराल एक हक्की , सरल र कुशल कर्मचारीका रुपमा बिगतको आफ्नो कार्यक्षेत्रमा परिचित समेत रहेकाछन् । आज हामीले उनीसँग आफ्नो लामो कर्मचारी जिवनको अनुभवसँगै अरु केही फरक प्रसङ्गका बारेमा संवाद गरेकाछौँ । हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि बरालसँग गरिएको अन्तरसंवाद प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस्