‘समाचार र विचारको
साझा चौतारी’




दाहाल भन्छन् –‘ दलीय र ब्यक्तिगत स्वार्थले नगर सभा रोकियो ’


दाहाल भन्छन् –‘ दलीय र ब्यक्तिगत स्वार्थले नगरसभा रोकियो ’
झापा । मेचीनगर नगरपालिकाले समयमानै नगरसभा गर्न नसक्नुलाई राप्रपाले भागबण्डाको किचलोको रुपमा लिएको छ। संविधानत प्रत्येका गाउँ र नगरपालिकाले असार १० गते भित्रका नीति कार्यक्रम ल्याउनु पर्नेमा नल्याएर कानूनकै उलंघन गरेको आरोप राप्रपा झापा १ नं क्षेत्रका अध्यक्ष रमेश दाहालको आरोप छ । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि राप्रपाको धारणाका विषयमा राप्रपा झापा क्षेत्र नं १ का अध्यक्ष तथा मेचीनगरका सामाजिक अगुवा समेत रहेका दाहालसँग गरेको अन्तरसंवादलाई प्रस्तुत गरेकाछौँ ।

प्रतिकृया दिनुहोस्