‘समाचार र विचारको
साझा चौतारी’




नेपालमा कोरोना संक्रमितको संख्या तेह्र हजार नाघ्योे


१५ असार २०७७,

ललितपुर।

आज थप ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज १२१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् भने अहिले सम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्