‘समाचार र विचारको
साझा चौतारी’




पाष्टर एनोस गजमेर भन्छन् — ‘हामीले गरेका राम्रा कामको प्रचार हुदैन’


पाष्टर एनोस गजमेर भन्छन् — ‘हामीले गरेका राम्रा कामको प्रचार हुदैन’
झापा । झापा धुलाबारीका इसाई अगुवा पाष्टर एनोस गजमेरको गुनासो छ ‘इसाईहरुले गरेका राम्रा कामको प्रचार कसैले गर्दैन’ । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा उनीसँग इसाईहरुको विश्वास र आम जनमानसमा सुनिएका इसाईहरुका विषयमा संवाद गरेकाछौँ । चर्चहरुको संचालन, इसाईहरुको विश्वास र इसाई अगुवाहरुको विषयमा केन्द्रित रहेर पाष्टर एनोस गजमेरसँग गरिएको वार्तालाप ।

प्रतिकृया दिनुहोस्