‘समाचार र विचारको
साझा चौतारी’




श्रेष्ठ भन्छन् —‘ बसहरु अहिले मर्निङवर्क मात्रै गरिरहेकाछन्’


श्रेष्ठ भन्छन् —‘ बसहरु अहिले मर्निङवर्क मात्रै गरिरहेकाछन्’
झापा । कोरोना महामारीका कारण लामो समयदेखि ठप्पको अवस्थामा रहेका सार्वजनिक यातायातका साधन अहिले छिटफुट रुपमा संचालनमा आएकाछन् । सार्वजनिक सवारीका साधान संचालनमा आएका भएपनि जिल्ला भित्र मात्र संचालन गर्नु पर्ने नियमले यातायात ब्यवसायीहरुलाई थप मार परेको बताउँछन् पूर्व मेचीबस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ । लकडाउन खुलेसँगै संचालनमा आएका सार्वजनिक सवारी साधनले अहिले मर्निङवर्क मात्र गरिरहेको उनी बताउँछन् । आज हामीले हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीमा लकडाउन खुले यताको सार्वजनिक सवारी साधनको संचालनको अवस्थाका बारेमा उनीसँग संवाद गरेकाछौँ । विशेषगरि नेपालको पूर्वीनाका काँकरभिट्टाबाट संचालनमा आएका सार्वजनिक सवारी साधन (बस)को अवस्था कस्तो रहेको छ त ? श्रेष्ठसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस्