‘समाचार र विचारको
साझा चौतारी’




ओली भन्छन्— ‘ मेरो ब्यक्तिगत विचार त कमरेड प्रचण्डनै अध्यक्ष भएको राम्रो हो ’


ओली भन्छन्— ‘ मेरो ब्यक्तिगत विचार त कमरेड प्रचण्डनै अध्यक्ष भएको राम्रो हो ’
झापा । २०३८ सालमा तत्कालिन अनेरास्ववियू (पाँचौ) बाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका राम ओली आज पर्यन्त आफ्नो बाम आन्दोलनको यात्रामा निरन्तर रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खरा कार्यकर्ताका रुपमा झापामा परिचित ओलीसँग आज हामीले वर्तमानमा नेकपामा देखिएको राजनीतिक अन्तर कलहका बारेमा संवाद गरेकाछौँ । नेकपा भित्र पनि ओली समूहका झापाका खम्बा भनेर चिनिएका ओलीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ।

प्रतिकृया दिनुहोस्