खबरभिडियो चौतारी

पहिरोले खानेपानी र सडकमा समस्या

साउन १५,२०७७
ललितपुर । लगातारको वर्षाका कारण आएको पहिरोले क्षती पु¥याउँदा धादिङ गजुरी गाउँपालिका वडा नं ६का स्थानिय खानेपानी र सडकको समस्यामा परेकाछन् ।
स्थानिय दीपक रेग्मीले दिएको जानकारी अनुसार लगातारको वर्षाले गजुरी गाउँपालिका वडा नं ६ स्थित गौरीभञ्ज्याङ्गदेखि कुहिन भल्टार सम्मको सडकमा क्षती पुगेको छ भने पानीको पहिरोले पानीको टैंकीमा क्षती पु¥याउँदा केही स्थानियलाई खानेपानीको समस्या भएको छ । रेग्मीका अनुसार केही दिन यतादेखि निरन्तर आएको अविरल वर्षाले सो वडाका अन्य स्थानमा समेत क्षती पु¥याएको छ । पहिरोले सडकमा क्षती पु¥याउँदा आवतजावतमा समेत अवरोध भएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button