चौतारी संवादभिडियो चौतारी

पासाङ्ग भन्छन् ‘ यदि त्यस्तो प्रमाणित भए राजीनामानै दिन्छु’

पासाङ्ग भन्छन् ‘ यदि त्यस्तो प्रमाणित भए राजीनामानै दिन्छु’
झापा । झापाको मेचीनगर नगरपालिकामा केही दिन यता ‘ ढुङ्गा बहस’ चल्यो । नगरको वडा नं १ मा पने मेची र तिरीङ्गको सिमाना क्षेत्रमा रहेका ढुङ्गाका विषयमा एक ढङ्गले जनप्रतिनिधिहरु बीचनै सांकेतिक रुपमा आरोप प्रत्यारोप चल्यो । यो विषयको सत्यता के हो ? किन चल्यो ढुङ्गाको बहस ?आज हामीले चौतारी पोष्ट अनलाइनको नियमिमत स्तम्भ कुराकानी र भिडियो चौतारीमा आमन्त्रण गरेकाछौँ । पासाङ्ग तामाङ्गलाई उनी मेचीनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष समेत हुन् । यसका अलवा तामाङ्ग स्थानिय बासिन्दा समेत रहेका र विवादित ढुङ्गाका विषयमा जानकार समेत रहेकाले उनीसँग गरिएको वार्तालाप प्रस्तुत गरेकाछौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button