‘समाचार र विचारको
साझा चौतारी’




बिरु भन्छन् — ‘ कसैले बिपीको समाजवादका नाममा देश लुटे, कसैले माक्र्सको समाजबादका नाममा देश लुटे, यो खालको संसदीय ब्यवस्थानै खराब छ ’


बिरु भन्छन् — ‘ कसैले बिपीको समाजवादका नाममा देश लुटे, कसैले माक्र्सको समाजबादका नाममा देश लुटे, यो खालको संसदीय ब्यवस्थानै खराब छ ’
झापा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा झापा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष बिरबहादुर श्रेष्ठको राजनीतिक जिवनको आरम्भ नेकपा मसालबाट शुरु भयो । पछिल्लो समयमा उनी ‘थाहा’ आन्दोलनमा जोडिए । आफ्नो राजनीतिक यात्राका क्रममा उनी तत्कालिन माले , एमालेह हुदै तत्कालीन माओवादीमा समेत होमिन पुगे अहिले उनी जनता समाजवादी पार्टीमा रहेकाछन् । आज हामीले चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि उनीसँग उनको राजनीतिक जिवन यात्रा र अबको गन्तब्यका विषयमा केन्द्रीत रहेर संवाद गरेकाछौँ । प्रस्तुत छ , जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य बिरबहादुर श्रेष्ठ ( बिरु) सँग गरिएको यो वार्तालाप ।

प्रतिकृया दिनुहोस्