‘समाचार र विचारको
साझा चौतारी’




‘जनताले राजतन्त्र खोज्दैछन्’— ईन्द्र प्रधान


‘जनताले राजतन्त्र खोज्दैछन्’— ईन्द्र प्रधान
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ईन्द्र प्रधान जनताले फेरि राजतन्त्र खोज्न थालेको जिकिर गर्छन् । राप्रपा झापाका अगुवा युवा नेता प्रधान असली राष्ट्रवादका लागि राजतन्त्र आबाश्यक भएको समेत बताउँछन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारी संवादमा उनले राजतन्त्र पछिका जुनसुकै तन्त्र आए पनि जनता र देशका लागि नभएर केही नेताका लागि मात्र भएको उनको आरोप पनि छ । प्रस्तुत झापा ईन्द्र प्रधानसँग गरिएको वार्तालाप ।

प्रतिकृया दिनुहोस्