‘समाचार र विचारको
साझा चौतारी’

भेटवाल भन्छन्— ‘यो सरकार फेल भईसकेको छ, प्रधानमन्त्रीको बोली त हाँसोको विषय जस्तो बनेको छ’

झापा । साझा पार्टी नेपालका नेता अनिल भेटवालले प्रधानमन्त्री केपी ओलीको बोली हाँसोको विषय जस्तो मात्र बनेको आरोप लगाएकाछन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीसँगको संवादमा साझा पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नं १ का संयोजक समेत रहेका भेटवालले यो सरकारलाई फेल भएको समेत बताए । उनले कुुराकानीका क्रममा यो सरकार कम्युनिष्टको नभएको समेत आरोप लागाए । प्रस्तुत छ भेटवालसँग गरिएको वार्तालाप ।

प्रतिकृया दिनुहोस्