‘समाचार र विचारको
साझा चौतारी’




तिम्रो मन


गजल

सेलायो कि तिम्रो मन अरु कोई तताउँन अयो।।
थाहै नदिई अरु कसैले तिमिलाई सताउँन आयो।।
खालि छ कि तिम्रो मुटु भराउँन पर्ने भा को छ नि।
मन खोलि दिल पोली कि सपनिमा बताउँन आयो।।

क्षितिज पारि पाइतो सारी डोरी जस्तै रिङ पार्दै।
तिमिलाई केर्दै अँगालोमा बेर्दै कि फकाउँन आयो।।
बन्दकि छ कि टारी खेत अधियाँ पो दिई सक्यौ।
तन भोकि खाकी छौ कि भन्दै अघाउँन आयो।।

झरना जस्तै शितल दिन्छु भन्दै तिम्रो छहारीमा।
पाउँना झै चुलो बालि कि भान्सा मनाउँन आयो।।
काँडा बिझाई खिल पल्टाई न्यानो पन छ्र्दै होकि।
मन दुखाई गह भिजाई कि केहि दन्याउँन आयो।।

आँशुशु सरि दिन भरि मनले हेर्दै पो मिर्मिरे साँझमा।
बर्तन हालि दियो बालि कि केहि खन्याउन आयो।
हार पछिको जित भन्दै माया भित्र प्रीत उन्दै छ कि।
सन्धियामा मुख सिद्धी गर्न पो भनि रमाउँन आयो।।

प्रतिकृया दिनुहोस्