‘समाचार र विचारको
साझा चौतारी’




आएन बाबू


गजल
कोभिडको कहरले स्कुल आएन बाबू
तिमी सँग खेल्न चल्न पाएन बाबू ।

बाल दिवस गयो सधै खुसी हुन्थ्यौ
यसपाली रमाइलो ल्याइ छाएन बाबू ।

मिठा थिए जवाफ तर्क खेलहरु
जितेर हास्दै चकलेट खाएन बाबू ।

बिजेता बनी ताली गडगडाउदै
प्रमाणको पत्र माला लाएन बाबू ।

फेरि फर्की आउलान् हाम्रा ती दिनहरु
यस्तै भयो अहिले गीत गाएन बाबू ।

कोभिडको कहरले स्कुल आएन बाबू
तिमी सँग खेल्न चल्न पाएन बाबू ।

बाल दिवस गयो सधै खुसी हुन्थ्यौ
यसपाली रमाइलो ल्याइ छाएन बाबू ।

मिठा थिए जवाफ तर्क खेलहरु
जितेर हास्दै चकलेट खाएन बाबू ।

बिजेता बनी ताली गडगडाउदै
प्रमाणको पत्र माला लाएन बाबू ।

फेरि फर्की आउलान् हाम्रा ती दिनहरु
यस्तै भयो अहिले गीत गाएन बाबू ।

प्रतिकृया दिनुहोस्