‘समाचार र विचारको
साझा चौतारी’




मुण्डा भन्छन्—‘ हाम्रो पार्टीमा गुट,उपगुट, नातागोता र चाकडिको अन्त्य हुनै पर्छ, जब बसको छतमा घिरौला फल्न थाले अनि कसरी थामिन्छ मन !’


मुण्डा भन्छन्—‘ हाम्रो पार्टीमा गुट,उपगुट, नातागोता र चाकडिको अन्त्य हुनै पर्छ, जब बसको छतमा घिरौला फल्न थाले अनि कसरी थामिन्छ मन !’
मेचीनगर । झापाको मेचीनगरका बन्धनकुमार मुण्डा तत्कालिन काँकरभिट्टा गाविसका उपाध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का झापाका कार्यकर्ता समेत हुन् । आदिवासी समुदायमा लोकपृय उनी कसरी कम्युनिष्ट बन्न पुगे र आज उनको पार्टी के गर्दै छ ? चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादमा हामीले संवाद गरेकाछौँ । मुण्डाले लकडाउनको समयमा आफुले भाडामा लगाएका १० ओटा सटरको ७ महिनाको भाडा समेत छुुट गरेकाछन् । प्रस्तुत छ पूर्व जनप्रतिनिधि तथा अग्रज कम्युनिष्ट कार्यकर्ता बन्धनकुमार मुण्डासँग गरिएको चौतारी संवाद ।

प्रतिकृया दिनुहोस्