‘समाचार र विचारको
साझा चौतारी’




‘ नेपाली काँग्रेस रेलिङ्ग भत्काउँदै र टायर बाल्दै हिड्ने पार्टी होईन’— बुढाथोकी


‘ नेपाली काँग्रेस रेलिङ्ग भत्काउँदै र टायर बाल्दै हिड्ने पार्टी होईन’— बुढाथोकी
झापा । नेपाली काँग्रेस मेचीनगरका उपसभापति सुरेन्द्र बुढाथोकी भन्छन्— छ काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कम्युनिष्टको जस्तो रेलिङ्ग भत्काउँदै र सडकमा टायर बाल्दै बिरोध गर्दैन । उनको दाबी छ काँग्रेस प्रजातान्त्रिक संस्कारमा हुर्केको पार्टी भएकाले उसको बिरोध गर्ने शैली पनि त्यस्तै छ। आज हामीले चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादमा नेपाली काँग्रेस मेचीनगरका उपसभापति युवा काँग्रेस कार्यकर्ता बुढाथोकीसँग गरेको संवाद प्रस्तुत गरेकाछौँ ।

प्रतिकृया दिनुहोस्