‘समाचार र विचारको
साझा चौतारी’




घिमिरे भन्छन् —‘भान्सामै औषधालय बनाउनु पर्छ, चार कुरामा ध्यान दिनु पर्छ ’


घिमिरे भन्छन् —‘भान्सामै औषधालय बनाउनु पर्छ, चार कुरामा ध्यान दिनु पर्छ ’
दमक । झापा दमक नगरपालिका वडा न ं ३ का दुर्गा घिमिरे अर्थात युवा किसान आज हाम्रो चौतारी संवादमा सहभागि रहेकाछन् । विगत ४ वर्षदेखि अग्र्यानिक कृषि कर्ममा लागेका घिमिरेसँग आज हामीले अग्र्यानिक खेती र उनको अनुभवका बारेमा हाम्रो नियमित स्तम्भमा कुराकानी गरेकाछौँ । प्रस्तुत छ झापा दमकका युवा किसान दुर्गासँगको यो वार्तालाप ।

प्रतिकृया दिनुहोस्