‘समाचार र विचारको
साझा चौतारी’




अशोक भन्छन् —‘राजालाई देशको मायाँ हुन्छ, पञ्चायतकालमै अनुशासन थियो’


अशोक भन्छन् —‘राजालाई देशको मायाँ हुन्छ, पञ्चायतकालमै अनुशासन थियो’
झापा । झापा मेचीनगर बाहुण्डाँगीका अशोक सुब्बा झापामा परिचित एक पूर्व पञ्च र अहिले पनि राप्रपाका जिल्ला स्तरका नेता हुन्् । तत्कालिन अवस्थामा प्रधान पञ्च, जिल्ला सदस्य र वडा अध्यक्षको जिम्मेवारी बहन गरिसकेका उनी आज पनि आफु पञ्च हुनुमा गर्व रहेको बताउँछन् । अहिले राप्रपामा रहेका अशोक आध्यात्मिक चिन्तनमा समेत सकृय रहेकाछन् । आज हामीले चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादमा अशोकसँग अन्तरङ्ग गरेकाछौँ । प्रस्तुत छ राप्रपाका नेता अशोक सुब्बासँग गरिएको यो संवाद ।

प्रतिकृया दिनुहोस्