‘समाचार र विचारको
साझा चौतारी’




सन्दीप होबर्ट हरेकेन्सबाट खेल्ने


४ मंसिर २०७७
काठमाडौं ।
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग बीबीएल टी-ट्वान्टी क्रिकेटमा यो सिजन होबर्ट हरिकेन्सबाट खेल्न भएका छन् ।

होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्