‘समाचार र विचारको
साझा चौतारी’




विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ


२९ पुष २०७७, बुधबार
न्युज अफ नेपाल काठमाडौं ।

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनीसंगै अर्का विप्व समूहका नेता विवेक कुमाल पनि पक्राउ परेका जनाईएको छ ।

उनीहरुलाई बुधबार मकवानपुर र ललितपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिकृया दिनुहोस्