‘समाचार र विचारको
साझा चौतारी’






बृक्षकै रुपमा


धतुरो रोपि आँपको फल खोज्ने, छ्यास छ्यास्ति यहाँ
सुरिलो बन्दै उन्यिउँ फुल्छु भन्छ ,बृक्षकै रुपमा जहाँ।।
न खेत छ् कतै न बारी अनाजै ,भोजनै मिठो पो छ वहाँ।
आयो पो कसोगरी? थरी,थरीनै , चौरासी ब्ञन्जन त्यहाँ,
त्यो सोचको हराभरा झोपडिनै, समीप शुन्य धरहरा।


म होईन हाम्रो बुझ समझनै ,बिना जल के बग्ला छहरा
जननी हो उनि विजनै पाउने, सन्तान अधिक छिन धरा।
निमुखै थिची दाउ पेच लाउने, उहीँ अब्बल कहिन्छ बरा
धतुरो रोपी आँपको फल खोज्ने,छ्यास छ्यास्ती यहाँ।
सुरीलो बन्दै उनिउ फुल्छु भन्छ, बृक्षकै रुपमा जहाँ।

प्रतिकृया दिनुहोस्