‘समाचार र विचारको
साझा चौतारी’






एमसीसी खारेजीको माग गर्दै पर्चा वितरण (फोटो फिचर)


२३ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । एमसीसी खारेजीको माग गर्दै राष्ट्रवादी समाज नेपालले आज झापाको धाइजन, विर्तामोड हुदै शनिश्चरे बजारमा पर्चा वितरण गरेको छ । राष्ट्रवादी समाज नेपालका कार्यकर्ता गीरीराजमणी पौडेलका अनुसार समाजको केन्द्रीय कार्यक्रम अनुसार पर्चा वितरण गरिएको बताए । एमसीसी केहोे ? भन्ने विषयमा आम नागरिकमा सचेतना र जानकारीका लागि पर्चा वितरण अभियान संचालन गरेको पौडेलले चौतारी पोष्ट अनलाइनलाई बताए ।

 

100% LikesVS
0% Dislikes

प्रतिकृया दिनुहोस्