किन कराउछौ


गजल
भो मूल्य बृध्दि किन कराउछौ
अर्थ छ मन्दी किन डराउछौ ।
पाखापखेरा खेतबारी बाँझो
राखेर फेरि किन हराउछौ ।
फले पो फल खान हुन्छ ढुक्क
पराइ आँखा किन फराउछौ ।
अल्छी छ तिघ्रो सुख्खा भइ बाँची
रसिलो मन किन पराउछौ ।
ताकेर पर झारि खाउँ भन्छौ
भाग्यको चिठ्ठा किन भराउछौ ।।

50% LikesVS
50% Dislikes