मूल खबर

आज शिक्षक प्रदर्शनमा उत्रिँदै

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।

सो बिद्येयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन ।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।न्यूज अफ नेपाल

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button