झापाको भद्रपुर स्थित ओमसाई पाथिभरा हस्पिटलका निर्देशक बालकुमार पोखरेल‘साईराम’ दैनिक बिहान अस्पतालमा उपचारका लागि आउने बिमारीहरुसँग यसरी भलाकुसारी गर्छन् ।