काँकरभिट्टा ।झापाको मेचिनगरस्थित भान्सा खोलामा भएको घटनालाई सांसद विश्वप्रकाश शर्माले गम्भीरतापुर्वक लिँदै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।महामन्त्री शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्याललाई टेलिफोनमार्फत ध्यानाकर्षण गराएका थिए ।