हाम्रो बारेमा - Chautari Post Online
Wednesday, June 26News That Matters

हाम्रो बारेमा

चौतारी पोष्ट अनलाईन पोर्टल एक निष्पक्ष र स्वतन्त्र अनलाईन खबर पत्रिका हो । सूचना आम नागरिकको अधिकार हो भन्ने लोकतान्त्रिक विधिलाई आत्मसात गर्दै हामी सदैव स्वतन्त्र पत्रकारिताको पक्षमा उभिने अठोटका साथ निरन्तर आफ्नो यात्रामा रहन प्रतिबद्ध छौँ ।

राष्ट्र , राष्ट्रियता , लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति हामी हरपल जागा रहेर सूचना र सन्देशको माध्यामद्धारा आम नागरिकमा खबर प्रवाह गर्नुनै हामी हाम्रो पत्रकारिताको मूल धर्म हो भन्ने कुरामा कटिबद्ध छौँ । निष्पक्ष , सत्य तथ्य समाचार र जनपक्षिय बिचारको माध्यामद्धारा स्वतन्त्र पत्रकारिताको वकालत गर्दै चेतना , शान्ति , समानता र समृद्धिको मार्गमा निरन्तर यात्रा गर्नुनै हाम्रो एक मात्र लक्ष्य र उदेश्य हो ।

प्रतिकृया दिनुहोस्