अन्तर सम्वाद Archives - Chautari Post Online
Wednesday, April 17News That Matters

अन्तर सम्वाद

बरु भात छाड्छु मःमः छाड्न सक्दिनँः बुद्धिसागर (अन्तर्वार्ता)

बरु भात छाड्छु मःमः छाड्न सक्दिनँः बुद्धिसागर (अन्तर्वार्ता)

अन्तर सम्वाद, सृजनाको चौतारी
कृष्ण आचार्य  बुद्धिसागर अचारमा अदुवा, लसुन, टिमुर र खुर्सानीको मिश्रण हुन्छ। खाँदा नै कस्तो आनन्दको स्वाद पाइने। कहिले कहीँ त यसले पेटको किरा मार्छ कि क्या हो भन्ने पनि लाग्छ। ‘एउटा मःमः संवाद गरौँ न!’ फागुन अन्तिम साता साहित्यकार बुद्धिसागरसँग फोनमार्फत प्रस्ताव राखेँ। ‘अर्को साता गरौँ न यो साता अलि बिजी छु’ उनले जवाफ फर्काए। अर्को साता उनी कहाँ पुगे, म कहाँ। हामीबीच सम्पर्कै भएन। चैत दोस्रो साता फेरि अर्को साता भेट्ने तय भयो। ‘अप्रिल फूल’को दिन ठमेलको एक क्याफेमा २ बजे पुग्ने योजनामा उनी अलि ढिला भए। ‘सरी है, जामले गर्दा अलि ढिला भयो’, ३० मिनेट ढिलो भएकोमा उनले औपचारिकता निर्वाह गरे। उनीसँग साधन छैन, कतै जानुपरे कहिले हिँड्छन्, कहिले ट्याक्सी, सार्वजनिक यातायात चढ्छन्। रमाइलो कुरा के भने कहिले कहीँ उनी मःम: खानकै लागि गोंगबुदेखि

४० लाख नेपाली नागरिकताको बेचविखन भइसकेको छ : हेमन्त सेढाई , नागरिकताविद्

अन्तर सम्वाद
काठमाडौं । संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै अवस्थामा गृह मन्त्रालयले ‘अंगीकृत नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन’ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । आठ महिना अघि संसदमा प्रस्तुत भएर राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको र विवाद समाधानका लागि बनाइएको उप–समितिले अध्ययन गरिरहेको भनिएका बेला गृह मन्त्रालयले हतार–हतार प्रक्रिया पु¥याएर नागरिकता दिन गरेको परिपत्र चर्चासँगै विवादमा छ । नागरिकताविद् हेमन्त सेढाई गृहको यो प्रक्रियालाई राजा महाराजाको बेलामा पनि नभएको घटना मान्नुहुन्छ । न्यूज २४ को नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा टिभी जर्नलिष्ट निमा काफ्लेसंग कुरा गर्दै सेढाईले मधेसमा जनताले नागरिकता पाएका छैनन बुरु बाहिरकाले पाएको ठोकुवा गर्नु भयो । उहाँले मधेसमा अझै पनि डोम,चमारलगायतका समुदायले नागरिकता नपाएको चर्चा गर्दै मधे
ज्ञानेन्द्र र विप्लवलाई एकै ठाउँमा ल्याउने कमल थापाको ‘मुभ’

ज्ञानेन्द्र र विप्लवलाई एकै ठाउँमा ल्याउने कमल थापाको ‘मुभ’

अन्तर सम्वाद, मूल खबर
ओली सरकार निरंकुश र असहिष्णु रहेको पुष्टि भयो: थापा काठमाडौं । मंगलबार जनआन्दोलन दिवसका दिन धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा शीर्षनेताहरुको भीड लागेको थियो । राप्रपा नेताहरु ‘जनआन्दोलन दिवस’ मनाउन त्यहाँ भेला भएका थिएनन् । बरु केपी ओली नेतृत्वको दुईतिहाई सरकारविरुद्ध सुरु भएको आन्दोलनलाई कसरी सशक्त बनाउने भन्ने रणनीति निर्माणमा जुटेका थिए । केही समयपहिले अनलाइनखबरसँगको अन्तरवार्तामा राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, भारतको लोकसभा निर्वाचन सकिएपछि नेपालको राजनीतिमा उथलपुथल आउन सक्छ । भारतमा विहीबारदेखि लोकसभा निर्वाचन सुरु हुँदैछ । दक्षिणको चुनाव सकिएपछि नेपालमा कस्तो उथलपुथल आउला ? के आधारमा थापाले त्यस्तो विश्लेषण गरेका थिए ? यसबारेमा हामीले थप व्याख्या गर्न आग्रह गर्‍यौं । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले विश्लेषण पनि गरे, तर, ‘अफ द रेकर्ड !’ त्यसपछि हाम
मोहन वैद्य भन्छन् : विप्लवजीको पार्टी पनि अलमलमा छ

मोहन वैद्य भन्छन् : विप्लवजीको पार्टी पनि अलमलमा छ

अन्तर सम्वाद, खबर
काठमाडौं - झन्डै दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारको नेतृत्वमा छ । त्यही सरकारको टाउको दुखाई बनेको छ अर्का नेकपा, जसका गतिविधिमा प्रशासनले प्रतिबन्ध लगाएको छ । अघिल्लो नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन वैद्यकै साथी हुन् । अनि प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द पनि उनकै साथी । वैद्य भने दुवै पूर्वसहयात्रीको आलोचना गर्दै कम्युनिस्ट क्रान्तिको बेग्लै बाटो खोजिरहेका छन् । ‘एकातिर कम्युनिस्ट आन्दोलनमा डबल नेकपा छ, जो संसदवामा गइसक्यो । यो पुरानो संस्थाको संरक्षक भइसक्यो,’ वैद्यले भने, ‘विप्लवजीको पार्टी पनि अलमलमा छ ।’  नयाँ पत्रिकामा छ ।
कसैले धम्क्याएको भरमा कार्यक्रम नरोकिने : पा. खाती

कसैले धम्क्याएको भरमा कार्यक्रम नरोकिने : पा. खाती

अन्तर सम्वाद, खबर, मूल खबर, विचार, समाज भित्रका कथा, हाम्रा कुरा
निरोज तोलाङे २४ चैत्र २०७५, ललितपुर । उपत्यकाव्यापी मण्डलीहरुको संयुक्त आयोजनामा चैत्र २८ गतेदेखि ३० गतेसम्म आत्मिक जागृती तथा चंगाई महोत्सव २०७५ सिहंदरबारस्थित योगेम्बर पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ । आज एक पत्रकार सम्मलेनको आयोजना गर्दै आयोजकले महोत्सवको सम्पूर्ण तयारी भईसकेको जानकारी गराएको छ । मुल समारोह समितिका संयोजक पा. तेजमान तामाङले यो कार्यक्रम धर्म परिवर्तन नभई नितान्त विशुद्ध शान्तिपूर्ण आत्याधमिक धार्मिक कार्यक्रम भएकोले उपत्यकामा रहेका सम्पूर्ण मण्डलीहरुलाई सहभागीको लागि आह्वान गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका सहजकर्ता पा. जित बहादुर खातीले विभिन्न धर्मका नाममा विचौलियाहरुले स्वयम धार्मिक समुदायको आपसी सद्भावलाई खलल पु-याउन खोजेकोले कसैले धम्क्याएको भरमा कार्यक्रम नरोकिने बताउदै उहाँले ख्रीष्टियनहरु यो देशको एक सच्चा र जिम्मेवार नागरिक भए
बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

अन्तर सम्वाद
काठमाडाैं - १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो । ०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्त्रको अपहरणपछि बुबालाई सुन्दरीजल जेलमा राखियो । त्यसवेला महिनाको एकपटक भेट्न पाइन्थ्यो । तर, बुबाले लामो समयसम्म कसैसँग भेट्नुभएन । के कारणले भेट्नुभएन, म सानै भएकाले उति थाहा पाइनँ । करिब तीन वर्षपछि मात्रै बुबासँग भेट भयो । हामी सपरिवार बुबालाई भेट्न गयौँ । जेलको गेटछेउमा भेट्ने ठाउँ थियो । फलफूलहरू लगेका थियौँ । प्रहरीले चाखेपछि मात्रै बुबालाई दिए । हामीलाई जेलको बिल्डिङ परपर घुमाइयो । म
उपत्यकाको विभिन्न मिडियामा कार्यरत पत्रकारहरुबिच भेटघाट सम्पन्न

उपत्यकाको विभिन्न मिडियामा कार्यरत पत्रकारहरुबिच भेटघाट सम्पन्न

अन्तर सम्वाद, खबर, मूल खबर, समाज भित्रका कथा, हाम्रा कुरा
२२ चैत्र, २०७५, ललितपुर । काठमाण्डौँ, ललितपुर र भक्तपुर उपत्यकालाईं आफनो कार्यक्षेत्र बनाई विभिन्न ख्रीष्टियन मिडिया र राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरुबीच प्रार्थना, संगति तथा ख्रीष्टियन समुदायमा मिडियाको आवश्यकता यसका चुनौती र भविष्यमा पु-याउन सक्ने योगदानको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रेस एफ.एमका संचालक तथा कार्यक्रम संयोजक बरिष्ठ पत्रकार केशव लुँइटेलको संयोजकत्वमा भएको भेलामा विभिन्न मिडियामा कार्यरत ४२ जना पत्रकार तथा संचारकर्मीहरु र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको समेत सहभागिता रहेको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत अधिकाशं पत्रकारहरुले मिडियाको आवश्यता यसका चुनौती र भविष्यमा पु-याउन सक्ने योगदानको विषयमा गम्भिर छलफल तथा आ-आफनो धारणा तथा सुझाव राख्दै उपस्थ्ति पत्रकारहरुले खोजपत्रकारिताको आवश्यकता बार
पीडितलाई आवास बनाइदिने योजनामा छौँ : लालबाबु राउत

पीडितलाई आवास बनाइदिने योजनामा छौँ : लालबाबु राउत

अन्तर सम्वाद
काठमाडाैं २८ जनाको ज्या जाने गरी चैत १७ गते प्रदेश २ मा आएको चक्रीय हावाहुरीले बारा–पर्सामा निकै ठूलो वितण्डा निम्त्यायो । ठूलो जनधनको क्षति बेहोरेपछि मात्र हाम्रो विपत् पूर्वतयारीको अवस्था ‘फितलो’ रहेछ भन्ने स्पष्ट भयो । पटक–पटक विभिन्न रूपमा आउने विपत्लाई न्यूनीकरण गर्न हामीले कस्तो तयारी गर्नुपर्ने थियो रु विपत्प्रभावित क्षेत्र र त्यहाँका नागरिकको अवस्था कस्तो छ रु आदि विषयमा केन्द्रित रहेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग नयाँ पत्रिकाले गरेको कुराकानी । बारा–पर्सामा जसरी ठूलो हावाहुरी आयो, त्यसबाट भएको क्षति न्यूनीकरणमा प्रदेश सरकारले कसरी काम गरिरहेको छ ? बारा–पर्सामा जस्तो खालको तुफान आयो, मलाई लाग्दैन हामीले पहिले कहिल्यै यस्तो सुने–भोगेका थियौँ । किनभने यस्तो हावाहुरी अमेरिकातिर मात्र आएको देख्ने–सुन्ने गरेका थियौँ । यसअघिसम्म मानिसलाई नै उडाउने खालको तीव्र गतिको
‘बाहिरी चक्रपथ नबने फास्ट ट्रयाक कहाँ जोडने ?’

‘बाहिरी चक्रपथ नबने फास्ट ट्रयाक कहाँ जोडने ?’

अन्तर सम्वाद
दिलिप भण्डारी नायव विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण सरकारले काठमाडौं उपत्यकाको थप विकास गर्ने गरी बाहिरी चक्रपथ निर्माण गर्न झण्डै १४ बर्ष अघि सुरु गरेको योजना अझै कार्यान्वयमा ल्याउन सकेको छैन् । बाहिरी चक्रपथ आयोजनाको डिपिआर तयार भइसकेको छ । सरकारले बाहिरी चक्रपथ आयोजनालाई प्राथमिकतमा पनि राखेको छ । तर निर्माणको काम भने अगाडि बढन सकेको छैन् । बाहिरी चक्रपथ आयोजना अगाडि नबढदा काठमाडौं–तराई जोडन फास्ट ट्रयाक कहाँ जोडिने भन्ने अन्यौलतमा पनि सृजना भएको छ । सरकाले चोभार–सतुङगल खण्डका ६.६ किलोमिटर बाहिरी चक्रपथ आयोजना ल्याण्डपुलिङ मार्फत निर्माण गर्ने निर्णय गरेपनि फाइल पुनः सहरी विकास मन्त्रालयमा पुगेर थन्किएको छ । ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण समयमा निर्माण सुरु नहुँदा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बन्दै आएको छ । बाहिरी चक्रपथ आयोजना
एसईई दिएकी करिश्मा भन्छिन्ः ग्रेड भन्न सक्दिनँ, पास त हुन्छु (अन्तर्वार्ता)

एसईई दिएकी करिश्मा भन्छिन्ः ग्रेड भन्न सक्दिनँ, पास त हुन्छु (अन्तर्वार्ता)

अन्तर सम्वाद, कला
करिष्मा मानन्धर तस्वीरहरु: प्रबिन कोइराला अभिनेत्री करिश्मा मानन्धरले यस वर्ष डिल्लीबजारस्थित विजय स्मारक मावि (परीक्षा केन्द्र)बाट एसईई परीक्षा दिइन्। परीक्षा दिन करिष्मा हरेक दिन बा९च ४२६ नम्बरको कार चढेर परीक्षा केन्द्र पुग्थिन्। कक्षा ८ देखि मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएकी उनले ३ वर्षयता आफ्नो समय अध्ययनमै खर्चिइन्। उनको उद्धेश्य भने जसरी हुन्छ एसईई पास गर्नु थियो। त्यसैले पनि करिश्माका लागि यस वर्षको एसईई विशेष रह्यो। परीक्षाकै तयारीका लागि भनेर करिष्मा १ महिना रातदिन पढाईमा नै केन्द्रित भइन्। तर, अहिले उनको परीक्षा सकिएको छ। प्रस्तुत छ, नायिक मानन्धरले दिएको एसईई परीक्षामा केन्द्रित रहेर नेपालखबरका लागि कृष्ण आचार्यले गरेको कुराकानी: परीक्षा कस्तो भयो? अति नै उत्कृष्ट वा खत्तम खालको भन्ने पनि छैन। समग्रमा भन्नुपर्दा राम्रो भएको छ। एसईई पास