विदेश Archives - Chautari Post Online
Wednesday, June 26News That Matters

विदेश

नेपालीका हत्यारालाई डेढ सय वर्ष जेल

नेपालीका हत्यारालाई डेढ सय वर्ष जेल

विदेश
साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ । मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो । उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन् । कान्तिपुर दैनिकमा  छ ।
मालवाहक विमानको सफल परीक्षण

मालवाहक विमानको सफल परीक्षण

विदेश
(एजेन्सी) चीनको सेनाले ५ सय किलोग्रामभन्दा बढी तौल बोक्न सक्षम एक मानवरहित मालवाहक विमानको सफल परीक्षण गरेको छ। यस सफल परीक्षणले अब चीन युद्ध क्षेत्रमा पनि प्यारासुटको माध्यमबाट सैन्य उपकरण तथा सामाग्री सजिलै आपुर्ति गर्न सक्षम भएको बताइएको छ। चाइना सेन्ट्रल टेलिभिजन ९सीसीटीभी०ले सोमबार प्रसारित समाचारमा जनमुक्ति सेना ९पीएलए०का राष्ट्रिय रक्षा विश्वविद्यालय र चिनियाँ अन्तरिक्ष विज्ञान तथा प्राविधिक कर्पोरेसनले संयुक्त रूपमा पश्चिम उत्तर चीनको गान्सु प्रान्तको झांग्येमा उक्त सफल परीक्षण गरेको हो। एक इन्जिनको यो मानवरहित विमानले सफलतापूर्वक सैन्य सामाग्री निर्धारित स्थानमा पु¥याउने छ। विमानको डिजाइन सम्बन्धमा कुनै जानकारी दिएको छैन। सीसीटिभीले सेनाको राष्ट्रिय रक्षा विश्वविद्यालयको संयुक्त लजिस्टिक्स अकादमीका अध्यक्ष ली रुइसिंगले उक्त विमानका बारेमा जानकारी दिएको उल्लेख गरेको छ। चीनल
जापानमा हुन गइरहेको जी–२० शिखर सम्मेलनमा हङकङको मुद्दामा मामिला उठाउन नदिने

जापानमा हुन गइरहेको जी–२० शिखर सम्मेलनमा हङकङको मुद्दामा मामिला उठाउन नदिने

विदेश
(एजेन्सी) जापानमा हुन गइरहेको जी–२० शिखर सम्मेलनमा हङकङको मुद्दामा चर्चा गर्ने अनुमति नदिने चीनले जनाएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा हङकङको प्रदर्शनका विषयमा चर्चा गर्ने मनसाय राखेको बताइएको छ। हालै हङकङमा एक विधेयकलाई लिएर व्यापक स्तरमा प्रदर्शन भएको थियो। उत्त विधेयकमा मुद्दा चलाउनका लागि उनीहरुलाई चीनसमक्ष हस्तान्तरण गर्न सकिने प्रावधान रहेको छ। विरोध प्रदर्शनमा हिंसापछि प्रहरीले भिड तितरवितर पार्न रबरका गोली तथा अश्रु ग्यास प्रहार गरेका थिए। हस्तान्तरण विधेयक तथा प्रदर्शनलाई लिएर प्रहरीको कारबाहीपछि अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार कार्यकर्ताहरुले आलोचना गरेका थिए। अमेरिका वा कुनै अन्य देशले जुन २७–२८ मा जी–२० शिखर सम्मेलनका क्रममा हङकङको मुद्दा उठाएमा त्यसको विरोध गर्ने चीनले जनाएको छ। तर शिखर सम्मेलनका क्रममा सीसँग
हजारौं आईएस लडाकूको रिहाइको माग

हजारौं आईएस लडाकूको रिहाइको माग

विदेश
(एजेन्सी) संयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दी बनाइएका हजारौं इस्लामिक स्टेट ९ आईएस० लडाकूलाई कानुनअनुसार मद्दा चलाएर रिहाइ गरिनुपर्ने माग सोमबार गरेको छ। राष्ट्र संघका मानव अधिकार मामिला प्रमुख मिचेलले बाचेलेटले विश्वका सम्पूर्ण सम्बन्धित राष्ट्रहरुलाई पनि आ–आफ्ना नागरिकहरुको जिम्मेवारी लिएर अभियोग नलगाइएको अवस्थामा तिनीहरुलाई स्वदेश फर्काउन आ≈वान गरेकी छन्। यसरी थुनिनेमा विशेष गरी बालबालिकाको मानव अधिकार गम्भीर रूपमा उल्लंघन भएको उनले बताएकी छिन्। गत मार्च महिनामा आईएसको अन्तिम गढ तहास नहस कुने क्रममा केरिब ५५ हजार जनालाई हिरासतमा लिइएको थियो। मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघको उच्चायुक्त मिचेलले हिरासतमा लिइएकाहरुलाई के गरिनुपर्ने भन्नेबारे कुनै शंका नै नगरिनुपर्ने, निष्पक्ष ढंगले मुद्दा चलाइएको खण्डमा समाजलाई भविष्यमा अतिवाद र हिंसाको सन्त्रास नहुने तथा आशंकित अप
सैनिक विद्रोहका नाइके मारिए

सैनिक विद्रोहका नाइके मारिए

विदेश
(एजेन्सी) इथियोपियाको अम्हारा क्षेत्रमा शनिबार भएको असफल सैनिक विद्रोहका आशंकित नाइकेलाई प्रहरीले गोली हानी मारेको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ। ब्रिगेडियर जनरल एसामिन्यु सिजेलाई अम्हाराको राजधानीबाहिर दार नजिकै मारिएको बताइएको छ। सरकारले अघिल्लो दिन उक्त असफल सैनिक विद्रोह प्रयासको दौरान इथियोपियाका सेना प्रमुख ‘जनरल सियरे मेकोन्नेन’ को आफ्नै अंगरक्षकबाट गोली प्रहार गरी हत्या भएको जनाएको थियो। इथियोपियाका प्रधानमन्त्री अविय अहमदले देश विभाजित गर्न खोज्ने खराब फौजविरुद्ध एकजुट हुन आ≈वान गरेका छन्। उनले देशभक्तिहरुको मृत्यु भएकोमा शोक दिवस मनाउने घोषणा गरेपछि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइएका छन्। शनिबारको घटनामा मारिने जनरल सियरे र अम्हाराका गभर्नर एम्वाच्यु मकोन्नेन प्रधानमन्त्रीका वफादार व्यक्तिका रूपमा चिनिन्छन्। अहिले बाहिर दार र संघीय राजधानी एडिस अबाबामा ठूलो संख

शृंखलावद्ध हत्यारालाई आजीवन कारावास

विदेश
(एजेन्सी) एकजना ग्रिक–सिप्रियट सैनिक अधिकारीलाई पाँचजना विदेशी महिला र तिनीहरुका दुईजना बालबालिकाको हत्याको अभियोगमा थुप्रै आजीवन कारावास सँजाय सुनाइएको छ। ३५ वर्षीय निकोस मेटाक्ससासलाई सोमबार साइप्रसको अदालतले तीन वर्षको अवधिभित्र अपहरण र सातजना महिला तथा बालिकाको हत्यालगायतका १२ वटा अभियोगमा दोषी ठहर गरेको थियो। अदालत कक्षमै आँखाभरि आँसु राख्दै पीडित परिवारसमक्ष माफी माग्नुका साथै आफूले किन त्यस्तो अपराध गर्न पुगे भन्ने नै थाहा नभएको बताएका छन्। साइप्रसको इतिहासकै सम्भवतः यस पहिलो शृंखलावद्ध हत्याको मुद्दाले जनतालाई स्तब्ध बनाएको छ। मेटाक्ससासलाई अदालत कक्षमा बुलेटप्र्ुफ ज्याकेट लगाउन दिएर कडा सुरक्षा दिइएको थियो। तीनजना न्यायाधीशको इजलासले पूर्वसैनिक क्याप्टेनले निहत्था महिला तथा बालिकाको निर्मम हत्या गरेको जनाएको छ। एकजना हत्या गरिएकी महिलाको शव साइप्रसको रेड लेकमा भेटिएको थिय
इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या

इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या

विदेश
इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताउनुभएको छ । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिनुभयो । सैनिक पोशाकमा टेलिभिजनसामु देखिनु भएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिनुभयो । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ । अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ । सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन । संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जन
६१ बर्षीया आमाले जन्माइन् आफ्नै छोराको सन्तान

६१ बर्षीया आमाले जन्माइन् आफ्नै छोराको सन्तान

विदेश, समाज भित्रका कथा
काठमाडौं । संसार सोंचे भन्दा विचित्रको छ । बेलाबेला आउने यस्ता विचित्रका खबरले चकित बनाउँछ । ६१ बर्षीया आमाले आफ्नै कोखमा आफ्नै छोराको बच्चा जन्माएकी छिन् । यति पाको उमेरमा यो चुनौतीको सामना गर्नुपर्ने कारण थियो । आफ्नो छोराको समलैंगिक विवाह सफल बनाउँनु । समलैंगिक विवाहमा बाँधिएको छोराको खुशीको लागि उनले यति सम्म गरेकी छिन् । यो चुनौतीबाट उनले सफल हुँदै स्वस्थ नातिनी जन्माई दिएकी छन् । चार बर्ष अघि समलैगिक विवाह गरेको आफ्नो ३२ बर्षीय छोरा म्याथ्यू र उनका समलैंगिक श्रीमान् २९ बर्षीय इलियट डोगर्थीका लागि ६१ बर्षीय आमा सिसिल इलिइडिज सरोगेट मदर बनेकी हुन् । उनले गत २५ मार्चका दिन अमेरिकाको ओमाहामा रहेको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टर ५ पाउण्ड १३ औँन्स तौलको शिशुको जन्म दिएकी हुन् । यसअघि सिसिल सरोगेट मदर बन्न तयार भएपछि चिकित्सकहरुले उनकै छोरा म्याथ्यूको शुक्रकिट र म्याथ्
क्याम्वोडियामा सात तल्ले भवन ढल्दा सातको मृत्य

क्याम्वोडियामा सात तल्ले भवन ढल्दा सातको मृत्य

विदेश
(एजेन्सी) क्याम्वोडियामा शनिवार एउटा सात तल्ले भवन ढल्दा कम्तिमा सातजना मानिसको ज्यान गएको तथा अन्य थुप्रै संख्यामा अझै हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । घाइते भएका कमितमा एकाइस जना मध्ये पनि अधिकांहको हालत चिन्ताजनाक रहेकाले मृतकको संखया बढ्न सक्ने बताइएको छ । साँझ सम्म पनि ढलेको भवनको भग्नावशेष भित्र जिवित व्यक्तिहरु खोजने काम जारी रहेको थियो । समुद« तटिय शहर सिहाननोक्भिललेमा निर्माणाधिन यो भवन एउटा चिनिया कम्पनीको स्वामित्वमार रहेको स्थानिय संचार माध्यमले पुष्टि गरेको छ । केहि वर्ष यता यस शहरमा चनिबाट निर्माण गरिएका चिनिया होटेल र क्यासिनोहरको संख्यामा बृद्धि हुँद ैगइरहेका ेछ । यस दुर्घटना लगत्तै प्रहरीले सो चिनिया भवनका मालिक , निर्माण कम्पनीका प्रमुख र ठेकेदार लगायत चारजना व्यत्तिलाई गिरफतार गरेको छ । यस सम्वन्धमा सोधपुछका लागि एकजना कयाम्वोडियाली ठेकेदारलाई पनि प्
किन रोके डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण ?

किन रोके डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण ?

विदेश
अमेरिका र इरानबीच तनाव घट्नुको साटो बढिरहेको देखिएको छ । पछिल्लो समय इरानले उडिरहेको अमेरिकी जासूसी ड्रोनलाई खसालेपछि तनाव झनै बढेको अवस्था छ । आइतबार इरानले एक स्वचालित अमेरिकी ड्रोनलाई झारिदियो । इरानको ड्रोन इरानी आकास रहेको दावी गरेको छ भने अमेरिकाले इरानी दावीलाई गलत भनेको छ । यो घटना यस्तो समयमा भएको छ, जब दुई देशबीच तनाव चरम अवस्थामा छ । ड्रोन झारेको घटनाको लागि इरानविरुद्ध जवाफी हमलाको लागि अमेरिकाले तयारी थालेको थियो तर हमला हुनु ठीक १० मिनेट अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले आक्रमण रोकिदिए । जवाफी आक्रमणको लागि तीन क्षेत्र चयन पनि भइसकेको थियो तर ट्रम्पको निर्णय पछि आक्रमण टर्यो । ट्रम्पका अनुसार आक्रमणमा करिब १५० को ज्यान जाने उनलाई जानकारी दिइएको थियो । त्यही कारण आक्रमण रोकेको ट्रम्पले बताए । यसबारेमा ट्रम्पले ट्वीट गर्दै भनेका छन् ,‘ आक्रमण हुनु १० म