Wednesday, April 8

‘समाचार र विचारको
साझा चौतारी’




कुराकानी

‘ यो बेलामा राज्यले जनतालाई पाल्नु पर्छ’

‘ यो बेलामा राज्यले जनतालाई पाल्नु पर्छ’

Posted in कुराकानी, भिडियो चौतारी
डिल्लीराम घिमिरे, नेता नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) झापा मेचीनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लक डाउनको समयमा आम नागरिकसँग यसको प्रभावकारीताका विषयमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) झापा कसरी सहकार्य र अति बिपन्न र बिपन्नहरुलाई सहयोग गर्दै छ भन्ने विषयमा आज हामीसँग हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि हुनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का झापा जिल्ला कमिटीका सदस्य तथा पूर्व जनप्रतिनिधी डिल्लीराम घिमिरे । आज हामी उहासँग बिशेष गरि मेचीनगर नगरपालिका क्षेत्रमा लक डाउनको समयमा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) के गर्दै छ भन्ने विषयमा वार्तालाप गरेकाछौँ । घिििमरे तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष र मेचीनगर नगरपालिका वडा नं ६ का स्थायी बासिन्दा समेत हुन् । प्रस्तुत छ उनीसँग चौतारी पोष्ट अनलाइनले गरेको वार्तालाप
न्युनतम आवश्यक खाध्यन्नको ब्यवस्था गर्ने योजनामा छौ- उप प्रमुख दमक नगर

न्युनतम आवश्यक खाध्यन्नको ब्यवस्था गर्ने योजनामा छौ- उप प्रमुख दमक नगर

Posted in कुराकानी
यतिबेला विस्वमा फैलिएको कोरोना संक्रमणबाट जोगिन बिश्वले आव्हान गरिरहेको छ । नेपालमा यशको महामारीबाट जोगिन भैरहेका प्रयास हरुका बिषयमा पनि विभिन्न पक्ष बाट विभिन्न कुराहरु आइरहेका छन । खास गरि यतिबेला स्थानीय सरकारका प्रयासलाई निकै महत्त्वसाथ हेरिइरहेको छ समाजले । दमक नगरबाशी र यश क्षेत्रका आम नागरिकहरुले चासोका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ दमक नगरपालिकाकी उप प्रमुख तथा प्रबक्ता गीता पौडेल अधिकारी संग निश्कर्श न्युजका लागि गरिएको कुराकानीको निश्कर्श । १. कोरोनाको सम्भाबित जोखिमबाट जोगाउन दमक नगरपालिका के गरि रहेको छ ? पहिलो कुरा त यो बिश्वलाई नै प्रताडित बनाइरहेको समस्या हो कोरोनाको संक्रमण । यो हामी सबैले बुझ्नु पर्ने कुरा हो भन्ने लाग्छ । त्यसो भन्दैमा हामी चुप लागेर बसेको छैनौ । हामीले केन्द्र सरकार बाट घोषणा भएको लग दाउन को पुर्ण कार्यन्वयन्मा जोड दिइरहेका छौ । माथ
सङ्कटको बेला बदमासी गर्नेलाई छुट दिइन्न

सङ्कटको बेला बदमासी गर्नेलाई छुट दिइन्न

Posted in कुराकानी
कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको जोखिमका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने मनोवैज्ञानिक त्रासमा जनता छन् । यसलाई कतिपय व्यापारी व्यवसायीले जनताको मनोवैज्ञानिक त्रासको उपयोग गर्दै वस्तु लुकाउने वा कालोबजारी गर्ने प्रवृत्ति पनि छ । बजारमा वस्तुको अभाव नहोस् र कालोबजारी नियन्त्रण होस् भनेर सरकारले अनुगमनलाई प्रभावकारी बनाउने प्रयास गरेको छ । उपभोग्य वस्तुको यथार्थ अवस्था, आपूर्ति प्रणालीमा देखिएको समस्या र यसको व्यवस्थापनका लागि सरकारबाट भएका प्रयासका विषयमा केन्द्रित भएर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग गोखापत्रका केपी गौतम र सीता शर्माले गर्नुभएको अन्तर्वार्ता : अहिले कोरोना भाइरसको सङ्क्रमण र दैनिक उपभोग्य वस्तुको अभाव हुने त्रासमा छन् । मन्त्रीज्यू, दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था कस्तो छ ? पहिलो कुरा भाइसरको हल्लाले धेरैमा त्रास उत्पन्न भएको छ । आ
विश्व स्वास्थ्य संगठनले नेपाललाई भन्याे– भारतसँगकाे नाका बन्द गर

विश्व स्वास्थ्य संगठनले नेपाललाई भन्याे– भारतसँगकाे नाका बन्द गर

Posted in कुराकानी, स्वास्थ्य
एजेन्सीः स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन्। कोरोनाले सबै महादेशलाई असर गरेको छ। चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्रान्त पारेको छ। चीनमा काेराेनाकाे संक्रमण घट्ने क्रममा रहेकाे अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ। इटाली, स्पेन लगायत युरोपका सबैजसो देशमा ‘दिन दुगुना रात चौगुनाको दरले’ कोरोनाको संक्रमण फैलिएकाे छ। मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा बढेको बढ्यै छ। बेलायत र अमेरिकामा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा कोरोनाको रोकथाम र फैलिरहेका राज्यसंग समन्वय गरेर काम गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसको नेतृत्वमा ‘न्यूक्लियस टिम’ बनेको छ। सो टिमले नियमित पत्रकार भेटघाट गर्छ। प
कसरी आउँछ विदेशबाट पैसा ? रेभ पाष्टर इसाहाक सेन्चुरी

कसरी आउँछ विदेशबाट पैसा ? रेभ पाष्टर इसाहाक सेन्चुरी

Posted in कुराकानी, भिडियो चौतारी
कसरी आउँछ विदेशबाट पैसा ? रेभ पाष्टर इसाहाक सेन्चुरी मेचीनगर । झापा मेचीनगर निवासी रेभ पाष्टर इसाहाक सेन्चुरी यस क्षेत्रका एक परिचित इसाई अगुवा हुन् । झापाको मेचीनगरलाई कार्य क्षेत्र बनाएर लामो समयदेखि सामाजिक सेवामा समेत अग्रसर सेन्चुरी आफु इसाई बन्नुको कथा र वर्तमानमा नेपाली इसाईहरुका विषयमा यसरी आफ्नो धारणा राख्छन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि इसाई अगुवा उनै इसाहाक सेन्चुरीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।  
‘ समाजमा महिला मात्र होइन पुरुष पनि पिडित छन् ’

‘ समाजमा महिला मात्र होइन पुरुष पनि पिडित छन् ’

Posted in कुराकानी, भिडियो चौतारी
बिना तामाङ्ग, सामाजिक अगुवा तथा नेतृ नेपाली काँग्रेस मेचीनगर । झापा मेचीनगरकी सामाजिक अगुवा बिना तामाङ्ग स्थानिय क्षेत्रमा सकृय नेपाली काँग्रेसकी महिला नेतृ समेत हुन् । लामो समयदेखि राजनीतिसँगै समाजका बिशेष गरेर महिला हक अधिकारका क्षेत्रमा कृयाशिल उनी एक द्धन्द पिडित परिवारकी सदस्य पनि हुन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि उनीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।  
‘संगठनको लक्ष्य भनेको मुलुकलाई सुरक्षित राख्ने हो’

‘संगठनको लक्ष्य भनेको मुलुकलाई सुरक्षित राख्ने हो’

Posted in कुराकानी
सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको बागडोर सम्हालेको दुई बर्ष पुग्न लाग्यो। अर्ध सैनिक प्रकृति सो संगठनले बिगतमा लामो आरोह अवरोह पार गर्दै आएको छ। संगठन प्रमुखको रूपमा खनालको आगमन पछि सो संगठनले गरेको कामकारवाहीका बारेमा नेपाल समाचारपत्रकालागि दीपक रिजालले गरेको कुराकानीका सारसंक्षेप संगठन प्रमुख हुनुभएको लगभग दुई वर्ष पूरा भएको छ यस बीचमा भएका प्रमुख उपलब्धि के–के हुन् ? नेपाल सरकारबाट प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारीपश्चात् मूलरूपमा व्यावसायिकता, पारदर्शिता, सेवा प्रवाहमा पुरस्कार र दण्डको पालना, सेवामा वैज्ञानिकीकरण, प्रविधिमुखी तथा विशिष्टीकरण र कमान्डप्रतिको जवाफदेहीतालाई विशेष महत्वका साथ अघि बढाएको छु। देशको परिवर्तित संरचनाअनुसार सांगठनिक पुनर्संरचनामार्फत विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई ७७ व
‘राज संस्था जसरी गयो त्यसरीनै आउँदैन भन्ने के छ ?’

‘राज संस्था जसरी गयो त्यसरीनै आउँदैन भन्ने के छ ?’

Posted in कुराकानी, भिडियो चौतारी
राज संस्था जसरी गयो त्यसरीनै आउँदैन भन्ने के छ ?’ रञ्जु प्याकुरेल (बराल) सह सचिव , राप्रपा झापा मेचीनगर । रञ्जु प्याकुरेल (बराल) राप्रपा झापाका सहसचिव हुन् । महिला नेतृको रुपमा परिचित उनी राप्रपाकी प्रखर बक्ताका रुपमा समेत चिनिएकी महिला अगुवा हुन् । समसामयिक राजनीति र राप्रपाको धारणाका विषयमा उनै प्याकुरेलसँग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।              
‘यसलाई खेल महोत्सवको रुपमा पनि बुझ्न सक्नु हुन्छ’

‘यसलाई खेल महोत्सवको रुपमा पनि बुझ्न सक्नु हुन्छ’

Posted in कुराकानी
राजु कार्की राजनीतिक, समाजिक र व्यवसायिक क्षेत्रका सकृय युवाको रुपमा परिचित छन् । तत्कालिन एमालेको युवा संघका केन्द्रीय सचिव समेत रहेका उनी अहिले पूर्वकै चर्चित सामाजिक संस्था नाइट चेस क्लबका अध्यक्षको जिम्मेवारीमा छन् । फागुन २० गते देखि २५ गतेसम्म काँकरभिट्टामा सम्पन्न हुन गइरहेको अन्तर्राष्ट्रिय चेस टुर्नामेण्टकै सेरोफेरोमा रहेर जन–संसद्सँग गरिएको कुराकानीः नाइट चेस क्लबले आयोजना गर्न गैरहेको यो टुर्नामेण्टका बारेमा संक्षिप्तमा जानकारी गराईदिनुहोस न ? – धन्यबाद, नाइट चेस क्लबको नाममै चेस भनेर जोडिएर आएको र यसको एउटा महत्वपूर्ण पक्ष भनेको चेस प्रतियोगिता पनि भएकाले हामीले यो टुर्नामेण्टलाई यस पटक पनि निरन्तरता दिने क्रममा रहेकाछौँ । यस पटक हुन गैरहेको यो टुर्नामेण्ट अन्तर्राष्टिय स्तरको हो । हामीले बितेको सन् २००४ मा पनि यसप्रकारको आयोजना गरेका थियौँ । राष्ट्रिय स्तरका टुर्नामेण्ट त
‘ यो कमाउनिष्टहरुको सरकार हो ’ कवि , जयप्रसाद आचार्य

‘ यो कमाउनिष्टहरुको सरकार हो ’ कवि , जयप्रसाद आचार्य

Posted in कुराकानी, भिडियो चौतारी
 यो कमाउनिष्टहरुको सरकार हो ’ कवि , जयप्रसाद आचार्य मेचीनगर । झापाको धुलाबारीलाई कर्मथलो बनाएर लामो समयदेखि निरन्तर साहित्य सृजनामा निरन्तर लागि रहेका कवि जयप्रसाद आचार्य आज पनि आफ्नो कविता लेखनको यात्रामा रहेकाछन् । बिशेष गरि सामाजिक बिकृति र बिसंगती उपर कलम चलाउने उनको राजनीतिक पृष्ठभुमि भनेको कम्युनिष्ट पार्टी रहेको छ । वैचारिक रुपमा कम्युनिष्ट दर्शन बोेकेका उनै कवि जयप्रसाद आचार्यसँग चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।