खबर

कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ ।

आव २०७४/७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । आर्थिक अभियान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button