कविता
न उग्रताले
न सुस्तताले
बन्छत मूलुक नेपालीकै लगनशिलता र ईमान्दारिताले
न भ्रष्टले
न भाषणले
बनिन्छ त देश नेपालीको मेहनत र पसिनाले
न यताको नेताले
न उताको बेटाले
बनाउँछत नेपाल एउटा देश भक्त नेताले
न गफले
न हास्यरसले
बनाउने हो नेपाल, नेपालीको मनले
न सरापले
न अरोप र प्रत्यारोपले
समृद्ध बन्छ नेपाल ईमान, जमान , सत्यताले
सुन्दर बन्छ नेपाल नेपालीकै एकताले